annapurnapost.com·२ दिन अघिबाँदर धपाउनका लागि लोड गरिएको भरुवा बन्दुक पड्किँदा एक जना घाइते
अर्घाखाँची : मालारानी गाउँपालिका –०६ साकिन्धारामा भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । मंगलबार दिउँसो करिब १:३० बजे आफ्नै बारिमा बाँदर धपाउनका लागि लोड गरिएको भरुवा बन्दुक पड्कादा ३० वर्षी...