newsofnepal.com·१४ घण्टा अघि४ वटा आँपको मूल्य साढे ३ लाख रुपैयाँ मियाजाकी आँपले बनायो कीर्तिमान
भारतकाे उत्तर प्रदेशको सहारनपुरका किसान सन्दीप चौधरीले उत्पादन गरेको विश्वकै महँगो मानिने जापानी ‘मियाजाकी’ प्रजातिको आँप भारतमा रेकर्ड मूल्यमा बिक्री भएको छ। गुजरातको सुरतका व्यापारी प्रवीण गुप्ता...