kendrabindu.com·३ दिन अघिकरेन्ट लागेर शिक्षिकाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक शिक्षिकाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–४ बसपार्कमा बस्दै आएकी २८ वर्षीया सन्तोषी अधिकारी बस्नेतको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपु...