onlinekhabar.com·४ घण्टा अघिसप्तरीको बोदेबरसाईन नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
१४ साउन, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकामा शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समिति सप्तरीको बैठक...