nagariknews.nagariknetwork.com·३ दिन अघिमरिण खोलामा डुबेर १० वर्षीया बालिकाको मृत्यु, एक जना बेपत्ता
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ हात्तीदमारस्थित मरिण खोलामा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीया बालिका सौजन्य माझीको आइतबार दिउँसो मृत्यु भएको छ। सोही घटनामा पौडी खेल्दै गरेका थप एक जना खोलामा...