onlinekhabar.com·१ हप्ता अघिबाजुरामा बाढी जोखिम : १३ परिवारलाई सुरक्षित स्थानमा सारियो
८ साउन, धनगढी । बाजुराको बडिमालिका नगरपालिका–९ को सेलागाड खोला र बाउली खोलाको दोभान नजिकैबाट बस्तीमा बाढी पसेको छ । बाढी बस्तीमा पसेपछि जोखिममा परेका १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाजु...