
कालीकोट - कर्णाली राजमार्गअन्तर्गत कालीकोट–जुम्ला सडकखण्डको सेराबाडामा बुधबार सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। खाँडाचक्र नगरपालिका–८ स्थित सेराबाडामा माथिबाट ठूलो परिमाणमा पहिरो ...

कर्णाली– कर्णाली राजमार्गको कालीकोट जुम्ला सडकखण्डमा पर्ने सेराबाडामा आज सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।