ratopati.com·१७ घण्टा अघिप्रयागराजमा दम्पतीसहित तीन जनाको हत्या, भाडाको घरमा शव फेला
प्रयागराज । उत्तर प्रदेशको प्रयागराज जिल्लाको शाहगन्ज थाना क्षेत्रमा तीन जनाको हत्या भएको छ । मृतकमध्ये पति–पत्नी पनि छन् । तीनै जना मूकबधिर थरका रहेको बताइएको छ । मंगलबार एउटा भाडाको घरमा तीन जना...