onlinekhabar.com·२ दिन अघिबाजुरामा बसमाथि बजारियो ढुंगा (भिडियो)
२५ साउन, काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–५ भुकाह खोलामा बसमाथि ढुंगा बजारिएको छ । भे १ ख २८३१ नम्बरको रोकिराखेको बसमाथि ढुंगा बजारिएको जिल्ला प्रहरी कार्यालय बाजुराकी डीएसपी शैलेश्वरी बोहरा...