onlinekhabar.com·६ दिन अघि‘पेन्सन पट्टा’ को नयाँ गीत ‘ऐना हेरेर’ ले कथावस्तुबारे के भन्न खोजेको हो ?
काठमाडौँ । फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ। प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीतमा सुरज तामुको शब्द तथा सङ्गीत, गीतमा सुजसँगै शान्ति श्री परियार...