barnanmedia.com·२ दिन अघिजापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी
दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ । जापानको क्युशु टापुमा आएको कम्पन जापानको आफ्नै “शिन्डो स्केल”...