bbc.com·६ दिन अघि'सधैँभरि पिटाइ नै खानुपर्ने?': डाक्टरहरू हडतालमा, बिरामीहरू मारमा
मङ्गलवार दिउँसो १२ बजेतिर काठमाण्डू महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीचिङ् अस्पताल) पुग्दा उक्त परिसरमा सिराहाबाट आएकी शोभादेवी चौधरी हताश र अन्योल अवस्थामा भेटिइन्। हाडजोर्...