nepalnews.com·५ दिन अघिसुख्खा पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध
सुर्खेत। कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। दैलेखको दुल्लु नगरपालिका-१ स्थित भम्लु खोलामा गए राति सुख्खा पहिरो खस्दा सडक यातायात ठप्प भएको हो। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महत...