kalakarmi.com·४ दिन अघिश्रावण मेला २०८३ः पहिलो दिन ५ हजारभन्दा बढी दर्शकको सहभागिता
ललितपुर– केएपीए इभेन्ट्सको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिवारदेखि प्रारम्भ भएको ‘श्रावण मेला २०८३’ को पहिलो दिन ५ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागिता रहेको आयोजक संस्थाले ...