onlinekhabar.com·१ हप्ता अघिटिकटक भिडियो बनाउँदा महाकालीमा किशोरी बेपत्ता
२२ भदौ, काठमाडौं । महाकाली नदीमा बगेर कञ्चनपुरकी एक किशोरी बेपत्ता भएकी छन् । दोधारा–चाँदनी नगरपालिका–१० खडखडेनजिकै १५ वर्षीया श्रृष्टि सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्य...