nagariknews.nagariknetwork.com·४ दिन अघिथाइल्यान्डमा शुभम रायमाझीले जिते कास्य पदक
थाइल्यान्डमा आयोजित नवौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालका शुभम रायमाझीले कास्य पदक जितेका छन्। रौतहटको चन्द्रपुर नगरपालिका–१ का रायमाझीले ५९ देखि ६३ केजी तौल समूहमा प्रतिस्...