annapurnapost.com·५ दिन अघिबसको ठक्करबाट कपिलवस्तुमा दुई जनाको मृत्यु
कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थित बिमिहा चोक नजिकै शनिबार मध्यरातमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको ...