nagariknews.nagariknetwork.com·२१ घण्टा अघिकरेन्ट लागेर वृद्धको निधन
यहाँका एक वृद्धको आइतबार विहान विद्युतीय झट्का (करेन्ट) लागेर निधन भएको छ। जिल्लाको चौदण्डीगढी नगरापलिका-५ सुन्दरपुर शिवाईका ६६ वर्षीय शुकदेव चौधरीको करेन्ट लागेर निधन भएको स्थानीयले बताएका छन्। स...