hamrakura.com·१४ घण्टा अघिसाढे ४३ लाख बढी पर्यटक पुगे श्वेडागन प्यागोडामा
काठमाडौँ । म्यानमारको अतिप्रसिद्ध धार्मिक तथा ऐतिहासिक श्वेडागन प्यागोडा (गोल्डेन प्यागोडा) मा यस वर्षको पहिलो सात महिनामा ४३ लाख ७० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्। श्वेडागन प्यागोडा ट्रस्...