onlinekhabar.com·१३ घण्टा अघिअभिनेता प्रदीप रावतको मुम्बइमा निधन, अत्येष्टि आज बेलुका
काठमाडौं । चर्चित भारतीय अभिनेता प्रदीप रावतको निधन भएको छ । अभिनेत्री समेत रहेकी उनकी पत्नी कल्याणी र व्यवस्थापक सिद्धार्थ तिवारीले रावतको निधनबारे अनलाइनखबरसँग पुष्टि गरेका छन् । कल्याणीका अनुसा...