tourismface.com·४ दिन अघितिलौराकोटको संरक्षण क्षेत्र विस्तार हुँदै, बौद्ध पर्यटनमा नयाँ सम्भावनाको खोजी
कपिलवस्तु । राजकुमार सिद्धार्थले जीवनका २९ वर्ष बिताएको स्थलका रूपमा चिनिने तिलौराकोटलाई अन्तर्राष्ट्रिय बौद्ध पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउने प्रयाससँगै यसको संरक्षण क्षेत्र विस्तार गरिने भएको ...