himalpress.com·३ दिन अघिअर्जेन्टिनाविरुद्ध केप भर्डेले लगाएको दोस्रो गोल विश्वकप २०२६ कै उत्कृष्ट
काठमाडौँ- केप भर्डेका सिड्नी लोपेज काब्रालले गरेको गोल फिफा विश्वकप २०२६ को उत्कृष्ट घोषित भएको छ । काब्रालले अन्तिम ३२ मा साबिक विजेता अर्जेन्टिनाविरुद्ध सानदार गोल गरेका थिए । विश्वभरका फुटबल प्...