newsofnepal.com·१३ घण्टा अघिसिकाली मगरगाँउ सडक स्तरउन्नति हुँदै
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ र २१ जोड्ने सिकाली मार्ग स्तरउन्नति शुरु भएको छ । बाटोमा ढल बगिरहेको कारण सवारी दुर्घटना बढ्न थालेपछि स्तरउन्नती शुरु भएको हो । ललितपुर महानगरपालिका–२१ ...