newsofnepal.com·३ दिन अघियुरोपमा सम्मानित भए नेपाली चिकित्सक प्रा.डा. सुरजबहादुर थापा, ‘नेपाली स्वास्थ्यकर्मी अफ द इयर २०२६’ अवार्ड प्रदान
जेनेभा। नर्वेमा कार्यरत नेपाली चिकित्सक प्रा.डा. सुरजबहादुर थापा ‘नेपाली स्वास्थ्यकर्मी अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएका छन्। स्विट्जरल्यान्डको जेनेभामा शनिबार आयोजित सोसाइटी अफ नेप्लिज हेल...