himalpress.com·१८ घण्टा अघिटिप्परको ठक्करबाट मृत्यु भएका युवकको खुलेन पहिचान, चालक नियन्त्रणमा
काठमाडौँ- कपिलवस्तुको शिवराज नगरपालिका –०५, दक्षिण रहटकोलस्थित सडकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ। बुधबार राति करिब ११:२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१० न...