newsofnepal.com·६ दिन अघिस्पेशल परीक्षामा ९३.५७ प्रतिशत चिकित्सक उत्तीर्ण
काठमाडौं। नेपाल मेडिकल काउन्सिलले स्नातकोत्तर (पोस्ट ग्राजुएट–पीजी) तह उत्तीर्ण गरेका चिकित्सकका लागि सञ्चालन गरिएको विशेष परीक्षा (स्पेशल एक्जाम)को नतिजा सार्वजनिक गरेको छ। यस वर्ष परीक्षामा सहभा...