nagariknews.nagariknetwork.com·१ हप्ता अघिसुकौरा खोलामा ५५ वर्षीया महिला मृत फेला
मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित सुकौरा खोलामा एक महिलाको शव फेला परेको छ। मकवानपुरगढी गाउँपालिका वडा नं-७ सुकौरा बस्ने सोमबहादुर थिङकी ५५ वर्षीया श्रीमती लाली माया थिङ खोलाको पानीभित्र मृत अ...