newsofnepal.com·१८ घण्टा अघिहातेकल चलाउदा करेन्ट लागेर एकको ज्यान गयो
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा आइतबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका सुकदेव चौधरी रहेको बताइएको छ । स्थानीय शिक्षक भाष्कर चौधरीले दिएको प्...