nagariknews.nagariknetwork.com·३ घण्टा अघिनेपालगन्ज उद्योग वाणिज्य संघको साधारणसभा रोक्न अदालतको अन्तरिम आदेश
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न ३४औँ र ३५औँ वार्षिक साधारणसभा तत्कालका लागि स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ। तनवीर जमाल हलवाईले नेपालगन्ज उद्योग व...