hamrakura.com·५ दिन अघिहेटौंडामा यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत फेला, अनुसन्धान तीव्र
काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार घटनास्थल वरपर रगत देखिएपछि घटना शङ्कास्पद रहेक...