ratopati.com·४ घण्टा अघिमानव बेचबिखन र बालश्रम नियन्त्रणबारे ३६ महिनाको अध्ययन प्रतिवेदन सार्वजनिक
काठमाडौँ । मानव बेचबिखन तथा बालश्रम नियन्त्रणका लागि ३६ महिनाको अध्ययन र अनुसन्धानपछि तयार पारिएको विशेष प्रतिवेदन सार्वजनिक गरिएको छ। द एसिया फाउन्डेसनले बुधबार आयोजना गरेको कार्यक्रममा प्रतिवेदन...