kathmandupati.com·५ घण्टा अघिकाठमाण्डुमा तिब्बती अध्ययन सम्मेलन नगर्न सरकारको निर्देशन
काठमाण्डु – सरकारले काठमाण्डुमा तिब्बती अध्ययन सम्मेलन नगर्न निर्देशन दिएको छ । मुख्यसचिव गोविन्द बहादुर कार्की र परराष्ट्र सचिव अमृत बहादुर राईबिच भएको छलफलपछि सम्मेलन नगर्न निर्देशन दिइएको हो ।
...