bishowkhabar.com·२ दिन अघिराम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ मोटरेबल पुल निर्माण सम्पन्न
काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीमाथि स्याङ्जा र पाल्पाको सिमाना राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ प्रविधिमा आधारित मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । निर्माणको मुख्य काम...