barnanmedia.com·४ दिन अघिबर्लिनको टियरगार्टन पार्कमा गाडी दुर्घटना:एक जनाको मृत्यु, १५ घाइते
बर्लिनको मध्य भागमा रहेको टियरगार्टन पार्क क्षेत्रमा एउटा कार भिडमा दुर्घटनामा पर्दा कम्तीमा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १५ जना घाइते भएका छन्। प्रहरीलाई उद्धृत गर्दै एन-टीभी च्यानलले यो...