rajdhanidaily.com·४ दिन अघिकोशीमा एमालेले मुख्यमन्त्री फेर्ने
काठमाडौं । कोशी प्रदेश सरकारमा सत्ता समीकरण बद्लेसँगै नेकपा एमालेले मुख्यमन्त्री पनि फेर्ने भएको छ । वर्तमान मुख्यमन्त्री एमाले सचिव हिक्मत कार्कीको स्थानमा संसदीय दलका उपनेता तीलकुमार मेन्याङ्बोला...