swasthyakhabar.com·१ हप्ता अघिविश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी आह्वान
काठमाडौं- विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठक आज देखि ४ दिन सम्म टिमोर-लेस्टेको डिलीमा सुरु भएको छ । बैठकमा नेपाल सरकारको तर्फबाट माननीय स्वास्थ्य तथा खाद्य स्वच्...