kendrabindu.com·४ दिन अघिजग्गा लालपुर्जा पाउँदा तीर्थप्रसादले खुसीका आँसु थाम्नै सकेनन्
हेटौंडा । ६४ वर्षको उमेरमा हातमा जग्गाधनी पुर्जा पाउँदा तीर्थप्रसाद अधिकारीले खुसीका आँसु झारे । ‘आफ्नो नाममा पनि जग्गा हुन्छ र !’ भन्ने उनलाई लागेको थियो । जग्गाको लालपुर्जा हातमा परेपछि खुसीको आँ...