arthasarokar.com·५ दिन अघिनबिल बैंक एडिबीको ‘लिडिङ पार्टनर बैंक’ अवार्डबाट सम्मानित
काठमाडौँ । नबिल बैंकले ‘लिडिङ पार्टनर बैंक’ अवार्ड पाएको छ । एसियाली विकास बैंक (एडिबी)को १२औँ वार्षिक ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) मा बैंकले सो अवार्ड पाएको हो ।