baahrakhari.com·१३ घण्टा अघिरश्मीले ट्रान्सपोर्ट युनाइटेडबाट खेल्ने
काठमाडौं । नेपाली स्ट्राइकर रश्मीकुमारी घिसिङ भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड एफसी लेडिजमा अनुबन्ध भएकी छन् । ट्रान्सपोर्टले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफबाट घरेलु लिग खेल्ने रश्मीलाई र...