rajdhanidaily.com·४ दिन अघि५ सय रुपैयाँभन्दा बढीका सामानमा कर लागेपछि बनगाउँ जाने नेपाली घटे
धनगढी । कैलालीको त्रिनगर भन्सार नाकामा सशस्त्र प्रहरी र भन्सार कार्यालयले निगरानी तथा जाँचमा कडाइ गरेपछि भारतीय बजार बनगाउँ जाने नेपालीको संख्या उल्लेख्य रूपमा घटेको छ । ५०० रुपैयाँभन्दा बढी मूल्यक...