kalakarmi.com·१ दिन अघितरकारी बेच्न बजार धाउनुपर्ने बाध्यता अन्त्य, वालिङमा ‘कृषि एम्बुलेन्स’ सञ्चालन
स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बिक्रीका लागि बजारसम्म आफैं बोकेर लैजानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । नगरपालिकाले वालिङ–१ स्थित त्रियासी कृषि उपज...