ratopati.com·३ दिन अघिवीरेन्द्रनगरमा चट्याङ लागेर एक जना घाइते
सुर्खेत । चट्याङ पर्दा वीरेन्द्रनगरमा पनि एक जना व्यक्ति घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगर नगरपालिका–१४, लादेकी ३७ वर्षीया तुल्सी बुढाथोकी रहेकी छिन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्र...