baahrakhari.com·२ दिन अघि२५औँ आहा रारा पोखरा गोल्डकपबाट तीन लाख बचत
पोखरा । सहारा क्लब पोखराले आयोजना गरेको २५औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट तीन लाखभन्दा बढी बचत भएको छ । प्रतियोगिताबाट एक करोड ३३ लाख २३ हजार ४८५ रुपैयाँ ३७ पैसा आम्दानी भएको छ । प्...