onlinekhabar.com·६ हप्ता अघिनेपाली फुटबलरको नयाँ गन्तव्य भुटानी लिग
१५ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेपछि नेपालको फुटबल गतिविधि अहिले शून्य छ । त्यसअघि नै लामो समयदेखि शीर्ष श्रेणीको शहीद स्मारक ए डिभिजन लिग हुन सकेको थिएन । एन्फ...