ratopati.com·१२ हप्ता अघिसंविधान संशोधन बहस कार्यदलले पूर्वप्रधानमन्त्री भट्टराईसँग गर्यो छलफल
काठमाडौँ। प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग छलफल गरेको छ। बिहीबार कार्यदल...