nepalbahas.com·३ हप्ता अघिपिकलबल विश्वकप खेल्ने नेपाली टोली घोषणा
• नेपालले अगस्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म भियतनामको दा नाङमा आयोजना हुने पिकलबल विश्वकप २०२६ का लागि टोली घोषणा गरेको छ। • सिनियर टोलीमा हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, र दिलभूषण पाठक लगायतक…