
काठमाडौं । निलो कोट, काँधमा हरेराम लेखेको गलबन्दी, एउटा विशिष्ट शैलीको हाँसो– यो पहिचान हो ‘निकोलस भुसाल’को । निकोलस भुसालको हुबहु नक्कल पात्र हो ‘इकोलस’, जसमा प्रस्तुत हुने कलाकार हुन् मेक्सम गौड...

Kathmandu. A blue coat, a scarf with 'Hareram' written on the shoulder, a distinctive laugh – this is the identity of 'Nicholas Bhusal'. The exact imitation character of Nicholas Bhusal is 'Ekolas...