setopati.com·१० हप्ता अघिसाउनबाट असोजमा सर्यो 'कार्की साइँला'को प्रदर्शन
अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्यको मुख्य भूमिका रहेको फिल्म 'कार्की साइँला'को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गत...