setopati.com·३ हप्ता अघिकर्णालीमा खसेको गाडीका सहचालकको शव अछाममा फेला
दैलेखमा गाडी दुर्घटनामा परी बेपत्ता सहचालकको शव पनि फेला परेको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका गाडीका सहचालक अन्दाजी ३१ वर्षीय रामप्रसाद सुवेदीको शव अछामको तुर्माखाँद गाउँपालिका –२ जम...