
लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड तोड्ने गर्मीका श्रृङ्खलाले इङ्ल्यान्डमा अनुमानित दुई हजार ८७७ अतिरिक्त मृत्यु गराएको ‘युके हेल्थ सेकुरिटी एजेन्सी’ले बुधबार बताएको छ ।

मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड तोड्ने गर्मीका श्रृङ्खलाले इङ्ल्यान्डमा अनुमानित दुई हजार ८७७ अतिरिक्त मृत्यु गराएको ‘युके हेल्थ सेकुरिटी एजेन्सी’ले बुधबार बताएको छ । यो अनुमानित आँकडा सन्...
